अर्थबजार

हेम्जामा सिद्धार्थ बैंकको नँया शाखा

सौर्य अनलाइन २०७६ मंसिर ९ गते १९:०० मा प्रकाशित

काठमाडौं । सिद्घार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय