सिद्धार्थले ल्यायो आधुनिक चेक डिपोजिट मेसिन

काठमाडौं । सिद्धार्थ बैंकले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधाबैंकको हात्तीसार शाखाबाट सुरू गरिएको बैंकले जनाएको छ । क्रमशः अन्य शाखामा पनि यस्तो मेसिनको प्रयोग गर्दै लैजाने बैंकले जनाएको छ ।

यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ । छन् । बैंकले हाल १७२ शाख, ४ एक्स्टेन्सक काउण्टर र १०१ शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया