‘शिवम् कृति समारोह २०७६’ सम्पन्न

काठमाडौं । शिवम् सिमेन्टको ‘शिवम कृति समारोह २०७६’ सम्पन्न भएको छ । गत शक्रबार र शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरि शिवम्ले ३७ वटा सर्वोकृष्ट डिलरलाई अवार्ड प्रदान गरेको थियो । जसअनुसार पहिलो दिन कोर इस्ट जोनका डिलरहरूलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमन्ड, गोल्ड र सिल्भर अवार्डबाबाट सम्मान गरिएको थियो ।

दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरूलाई रिजनल अवार्डसँगै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया