आईएमई लाइफ सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स सम्मानित भएको छ । उक्त सम्मान पत्र नेपाल पूर्नबीमा कम्पनीको छैठौं वार्षिकोत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरे ।

आव २०७५÷७६ का लागि नेपाल पूर्नबीमा कम्पनीमा पूर्नबीमा प्रदान गरेका जीवनबीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफा मुलक व्यवसाय उपलब्ध गराउन सफल भएको हो । आईएमई लाइफ इन्स्योरेन्सले देशभरि ७६ जिल्लामा १ सय भन्दा बढि शाखा तथा उप शाखा सेवा पुर्याउदै आएको छ ।

प्रतिक्रिया