खोजखबर

आज अपरान्ह नेकपाको सचिवालय बैठक बस्दै

सौर्य अनलाइन २०७६ मंसिर १ गते १२:२४ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ ।

अपरान्ह ४ बजेपछि बस्ने उक्त बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय