आज अपरान्ह नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दै छ ।

अपरान्ह ४ बजेपछि बस्ने उक्त बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया