न्युहोल्याण्ड, राशी र बिएस मोर्टसबीच सहकार्य

काठमाडौं । न्युहोल्याण्ड एग्रीकल्चर तथा कन्स्ट्रक्शन इक्युप्मेन्टहरु भुषाल समुह अन्तर्गतको बिएस मोर्टसले आयतगरि राशी अटोमोवाइल्स मार्फत बिक्रीबितरण गर्ने गरि सहकार्य भएको छ ।

भुषाल समुहले आयतगर्ने गरेको न्यु होल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टको लागि अबदेखि नेपाल भरको सबै क्षेत्रमा बिक्री बितरण सम्बन्धी सम्पुर्ण कार्य गर्ने गरि राशी अटोमोबाइल्स सँग सहकार्य गर्ने गरि सम्झौता भएको हो ।

सम्झौता अनुसार अब देखि भुषाल समुह अन्तर्गतको बिएस मोर्टसले न्यु होल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टहरु आयातमात्रगर्ने र नेपालको ग्राहकहरुले राशी अटोमोबाइल्स र यस अन्र्तगत रहेका डिलरहरु मार्फत न्युहोल्याण्ड कन्स्ट्रक्शन इक्युप्मेन्टहरु खरिदगर्न सक्ने छन् ।

प्रतिक्रिया