जीवन उकास्दै पानीघट्ट

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका–६ का धनरुप आचार्यले पानीबाट चल्ने मिल सञ्चालनमा ल्याएका छन् । मिल सञ्चालनमा ल्याएदेखि धनरुप मात्र हैनन् गाउँका सबैलाई सहज वातावरण बनेको छ । बिहानको झिसमिसे उज्यालोमा मिल चलाउन गएका आचार्य साँझसम्म मिल चलाएर बस्छन् । मिल चलाउन थालेदेखि आचार्य भारत जानुपर्ने वाध्यता हटेको छ । परिवार पाल्न, बालबालिका पढाउनेलगायत अन्य … Continue reading जीवन उकास्दै पानीघट्ट