मारुतीको ‘चाँदीको झिलिमिली’ योजना

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरु लाई लक्षित गरी आकर्षक ‘चाँदीको झिलिमिली’ योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्रामचाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् ।

यो योजना २०७६ कात्तिक १६ गते सम्मका लागि नेपालभर लागू गरिएको छ । मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीय स्तिरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओपीसी सिमेन्ट हो ।

प्रतिक्रिया