बाँदर कुर्ने रेडियो

पोखरा । पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो ।

पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः रासस

प्रतिक्रिया