यस्तो छ चिनियाँ राष्ट्रपतिको लागि बनाइएको स्वागत गेट

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङको स्वागताको लागि कठमाडौँ सजिसजाउ भएको छ । उनको स्वागतका लागि काठमाडौँको तिनकुनेमा बनाइएको स्वागत गेट यस्तो छ । तस्वीरः रासस

चिनियाँ राष्ट्रपति सि चिनफिङको स्वागतार्थका लागि काठमाडौँको बिजुलीबजारमा नेपाली परम्परा अनुसार पोष्टरले सजाइएको पुल ।

प्रतिक्रिया