चीनीयाँ राष्ट्रपतिका लागि सजाइँदै काठमाडौँ (फोटो फिचर)

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँने भएपछि उनको स्वागतका लागि काठमाडौँको सडक सजाइउको छ । राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता राजकीय भ्रमणमा आउँदै छन् । तस्वीरः रासस

चीनका राष्ट्रपति सी चिनफिङले यही असोज अन्तिम साता गर्ने राजकिय भ्रमणको तयारीका क्रममा काठमाडौँको तिनकुनेमा विरुवा रोपिँदै ।

काठमाडौँ सजाइँदै ।

प्रतिक्रिया