‘नौगेडी’ मञ्चन

काठमाडौं । बंगलादेशमा सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सव र गत वर्ष सुर्खेतमा भएको राष्ट्रिय नाटक महोत्सवमा मञ्चित नाटक ‘नौगेडी’ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशनमा तयार गारिएको उक्त नाटकमा नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई समावेश गरिएको छ । नाटककार लम्सालले नाटकमा मेलासँगै … Continue reading ‘नौगेडी’ मञ्चन