एनसीसी बैंकद्वारा टिच फर नेपाललाई सहयोग

काठमाडौं । एनसीसी बैंकले प्रदेश ३ जमल काठमाडौको टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता बृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ ।

उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरिन ।

प्रतिक्रिया