टाटाका उत्कृष्ट डिलरलाई सम्मान

काठमाडौं । टाटा मोटर्सद्घारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर रआधिकारिक सर्भिस सेन्टरहरुमध्ये बनेपाकोमाँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै सम्मान स्वरुपटाटा मोटर्स द्घारा टाटा एचफाईभ प्रदान गरेको छ ।

उक्त कार्यक्रममा टाटा मोटर्सकाआई वि हेड (पार्टस) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सयुक्त रुपमा हस्तान्तरण गरे । टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गराईदिएको त्रन्यबाद व्यक्त गरे ।

टाटालाईटाटा जेन्युईन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस भन्ने उद्देश्यले स्थानीय व्यवसायी सहकार्य गदै देशभरी टाटा जेन्युईन पार्टसलाई उपलब्ध गराउन सहयोग गर्ने सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले बताए । उनले कम्पनीका च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अन्य थुप्रै कार्यक्रमहरु लिएर आउनका साथै आउदा दिन अझै थुप्रै च्याम्पियन जोन तथा रिटेलरहरुलाई लक्षित गरी विविधकार्यक्रमहरु ल्याईने बताए ।

प्रतिक्रिया