सिम्रिक एयर, मनाङ एयर आकस्मिक अवतरण गरियो

आकस्मिक अवतरण गरिएका सिम्रिक एयर मनाङ एयर

काठमाडौँ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ३ धोडखोलाको डिलमा मंगलबार बिहान करीब ८ बजे आकस्मिक अवतरण गरिएको सिम्रिक एयर र मनाङ एयरको हेलिकोप्टर ।

मंगलबार भारी बर्षाका कारण देशैभर बिभिन्न घटना भएका छन् । तस्वीरः रासस

प्रतिक्रिया