अपहेलित दलित बुहारी, परिवारबाट अलग्गै ससुराको किरिया बस्दै

बनियानी । झापा अर्जुनधारा–१ का ६२ वर्षीय ससुरा पद्म श्रेष्ठको गत शनिबार निधन भएपछि परिवारबाट अलग्गै बसेर काजकिरियामा बसेकी बुहारी अमृता श्रेष्ठ (परियार) ।

दिलीप श्रेष्ठसँग सात वर्षअघि अन्तरजातीय विवाह गरेकी अमृताले दलितकी छोरी भएकाले परिवारबाट अलग्गै बसेर ससुराको काजकिरिया गरिरहेकी छन् । तस्वीरः रासस

प्रतिक्रिया