सन नेपालको अभिकर्ता सम्मान कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्वबारे प्रकाश पारे ।

प्रतिक्रिया