दैलेखमा यूवती मृत फेला

दैलेख । दैलेखमा एक यूवती मृत्य अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेले दिएको जानकारी अनुसार नारायण नगरपालिका ६ की २१ वर्षीया कल्पना सार्की रहेको र उनको सोमबार राति २ वजेतिर झुण्डीएको अवस्थामा शव फेला परेको हो ।

मंगलवार बिहान शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ ।

प्रतिक्रिया