अर्थबजार

भक्तपुरको राधे राधेमा कामना बैंककोे शाखा

सौर्य अनलाइन २०७६ असार २७ गते १९:२३ मा प्रकाशित

काठमाडौं । कामना सेवा विकास बैंकले मध्यपुर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा ९३औं शाखा स्थापना गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्य, नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । बैंकले ९३ वटा शाखा तथा ४४ वटा एटीएमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया