बैतडी । दार्चुलाको गोकुलेश्वर विमानस्थलमा रहेको खाल्डोमा भरिएको पानीमा भैँसी । करीब ३ दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन र खेलमैदानमा परिणत भएको छ । तस्वीरः रासस
प्रतिक्रिया