काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गांउपालिका ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ ।
यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १ सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।
प्रतिक्रिया