लोपोन्मुख पन्छी (लाटोकोसेरो)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेटिएको लोपोन्मुख पन्छी लाटोकोसेरो ।

पछिल्लो समय यो चरा लोप हुँदै जान थालेपछि नगरपालिका–१२ जालपाले वडापन्छी घोषणा गरेर लाटोकोसेरो संरक्षण सुरु गरेको छ । तस्वीरः रासस

प्रतिक्रिया