सुन्दर दमौली बजारको दृश्य

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँ डाँडाबाट सुन्दर दमौली बजार आसपासका दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक ।

मानहुँ डाँडाबाट दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएको छ । तस्वीरः रासस

प्रतिक्रिया