काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ सर्वसम्वतले चयन भएका छन् । जेष्ठ २६ गते सम्पन्न ११आँै वार्षिक साधारण सभाले सस्थापक समूहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए ।
जेष्ठ २७ गते बसेको बैकको सञ्चालक समितिको बैठकबाट राजेन्द्र दास श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया