दैलेखको ठाँटीकाँधमा एनसीसीको शाखा

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

ठाँटीकाँध र आसपासका क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्धेश्यले खोलिएको एनसीसी बैंकले जनाएको छ । बैंकले हाल देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया