हिरोकोे दोस्रो लक्की ड्र बिजेता घोषणा ।

काठमाडौं । नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले नयाँबर्ष २०७६ को उपलक्ष्यमा ल्याएको ‘हिरोडपति नयाँ वर्ष योजना’ अन्तर्गत दोस्रो लक्की ड्र मा कारिमबहादुर सरु मगरले एक लाख नगद जितेका छन् ।

यस योजना अन्तर्गत हिरोका मोटरसाइकलवा स्कुटर किन्ने ग्राहकले स्क्रयाचमा १ लाख सम्म छुट पाउने छन् । त्यस्तै लक्की ड्र अन्र्तगत १५ दिनमा १ जनाले १ लाख सम्म क्यास पाउने छन् ।

प्रतिक्रिया