एनएमबी बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

काठमाडौं । एनएमबी बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआइको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।

प्रतिक्रिया