हिलिहाङ अग्नीपीडितलाइ राहात बितरण

कृष्ण ओझा, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–३ मा शनिबार भएको आगलागी पीडित परिवारलाइ आइतबार राहात वितरण गरिएको छ । वडा नम्बर ३ का ६ घरमा आगलागी भएको थियोे ।  जंगलको डढेलोबाट घरमा आगो सल्केको थियो । अग्नीपीडित वडा ३ का मन प्रसाद पालुङवा , वेदमाया पौडेल , हर्क बहाददुर पालुङवा , डम्बर पालुङवा , धन प्रसाद पालुङवा, राजकुमार पालुङवा परिवारलाई विभिन्न सरकारी तथा गैरसरकारीसंस्थाले राहात वितरण गरेको हो ।

उनीहरूको केही चौपायसहित धनमाल सबै जलेर ध्वस्त भएको थियो । राहतका लागि पालिकाको कार्यविधिअनुसार पत्येक परिवारलाई ३० हजार बराबरको राहत वितरण गरिएको प्रशासकीय अधिकृत प्रविण दाहालले जनाए । वडाध्यक्ष मदन गौतमले जनाएअनुसार प्रतेक अग्नीपीडितलाइ एक सेट कपडा, दुई सेट कम्बकल , डसना र खाने पानिको तीनसय मिटर पाइप उपलब्ध गाराइदिएको छ ।

 

 

त्यस्तै, जिल्ला दैवीप्रकोप समिति पाँचथरले पत्येक परिवारलाई १० हजारका दरले नगद हस्तान्तरण गरेको छ । त्यस्तै हिलिहाङवासी कोरियामा कार्यरत कुविरलिङदेनको अगुवाइमा पत्येक परिवारलाई एक ÷एक बोरा चामल, एक÷ एक सेट भाँडा, तीन /तिन केजी दाल , खा नेतेल, पाँच÷ पाँच पोका आयो नुन एक ÷एक केजी, एक ÷एक थान त्रिपाल वितरण गरिएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी पाँचथरले पनि राहत उपलब्ध गराएको थियो । बडामा नै आगलागी भएकाले सोही साँझ वडाकोतर्फबाट पत्येकलाई एक ÷एक बोरा चामल दिइएको वडाध्यक्ष मदन गौतमले जनाए । राहत वितरण पालिका प्रमुख भुवानी प्रसाद लिङदेनले वितरण गरेका थिए । वितरणको क्रममा लिङदेनले पीडित परिवारलाई विचलन नहुन र धैर्य गर्न आग्रह गरेका थिए । वडाध्यक्ष गौतम ले पीडित परिवारको क्षतिको विवरण र राहात विवरण प्रस्तुत गरेका थिए । राहत वितरणमा जिल्लास्थित राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सरकारी, रेडक्रस आदिको उपस्थितिरहेको थियो । आगलागीबाट करिब ४१ लाख क्षति भएको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुवरले जनाए छ ।

 

जङगलको डढेलो बाट घरमा आगो सल्केको थियो । उनीहरुको केहिचौपाय सहित धनमाल सवै जलेर ध्वस्त भयो । राहातकालागि पालिकाको कार्यविधिअनुसार प्रतेक परिवारलाइ ३० हजार बराबरको राहात बितरण गरिएको प्रसाशकिय अधिकृत प्रविण दाहालले जनाए ।

 

वडासरकार प्रमुख मदन गौतमले जनाएअनुसार प्रतेक अग्नी पीडितलाइ एक सेट कपडा, दूइ सेट कबल, डसना र खाने पानिको तिनसय मिटर पाइप उपलब्ध गाराइदिएको छ । त्यस्तै जिल्लादैविप्रकोप समिति पाँचथरले प्रतेक परिवारलाइ दश हजारका दरले नगद हस्तान्तरण गरेको छ ।

त्यस्तै हिलिहाङ बासि कोरियामा कार्यरत कुविरलिङदेन को अगुवाइमा प्रतेक परिवारलाई एक एक बोरा चामल , एक एक सेट भाँडा, तिनतिन केजी दाल, खानेतेल, पाँच पाँच पोका आयो नुन एक एक केजी, एक एक थान त्रिपाल सहित बितरण गरियो । त्यस्तै नेपालरेडक्रश सोसाइटि पाँचथरले पनि राहत उपलब्ध गराएको थियो ।

वडामा नै आगलागी भएकाले सोहिसाझ वडाकोतर्फ बाट प्रतेकलाई एक एक बोरा चामल दिइएको वडासरकार मदन गौतमले जनाए । राहात बितरण पालिकाप्रमुख भुवानि प्रसाद लिङदेनले बितरणर गरे । बितरणको क्रममा लिङदेनले पीडित परिवारलाइ बिचलन नहुन र धर्य गर्न आग्रह गरेका छन । वडासरकार प्रमुख गौतमले पीडित परिवारको क्षतिकोविरण र राहात बिवरण प्रस्तुत गरेका थिए । राहात बितरणमा जिल्लास्थित राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, सरकारी , रेडक्रश आदिको उपस्थितिरहेको थियो । आगलागी बाट करिब ४१ लाख क्षति भएको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुवरले जनाए छ ।

प्रतिक्रिया