मोरङको मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको मोरङ जिल्लाको मिल्काजुङ गाउँपालिका–९ स्थित शाखा कार्यालय मधुमल्लाको औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

यो समेत बैंकको शाखा कार्यालयको संख्या २ सय १७ पुगेको छ । हाल बैंकको ७७ जिल्लामा २ सय १७ वटा शाखा कार्यालय, १ सय ६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया