ओपोको फ्ल्यास चार्जिङलाई मान्यता

काठमाडौं । प्रसिद्ध अन्तर्राष्ट्रिय सेफ्टी अथोरिटी, टियुभी ह्रायनल्यान्ड, जर्मनीले ओपो इलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको ¥यापिड चार्ज प्रविधि, भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट चार्जिङ (भोक)लाई मान्यता प्रदान गरेको छ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमापनि भरखरै सार्वजनिकओपो एफनाइनमार्फत यो प्रविधिउपलब्ध गराइसकेको छ । हालविश्वभर १० करोड भन्दा बढी स्मार्टफोनमा यो प्रविधिको प्रयोग भइसकेको छ ।

भोक प्राविधिकलाई प्रदानगरिएको यो सुरक्षा प्रमाणिकरण विभिन्न कठोर परिक्षण मानक र परीक्षणका सत्रहरूमा सफलता पश्चात प्रदान गरिएको हो । त्यसैगरी, दैनिक प्रयोगमा सुरक्षाको सुनिश्चितताका लागि ब्याट्री तथा चार्जिङ साइकलको महिनौको परिक्षण पनि गरिएको बताइएको छ । चार्जिङ शक्तिलाई बृहत्त ५० वाट (१० भी ५ए) सम्म पु¥याउने सुपर भोकलाई यस प्रमाणिकरणले बास्तवमै सुरक्षित प्रमाणित गरिदिएको छ ।

प्रमाणीकरण प्रक्रियाअन्तर्गत औद्योगिक आवश्यकता अधिक १ हजार ट्रायल परीक्षण, ६ सय स्वतन्त्र फास्ट चार्ज÷डिस्चार्ज ब्याट्री लाइफ परीक्षण र चार्जिङ टर्मिनल्समा १० हजार हट प्लग परीक्षण गरिएको बताइएको छ ।

प्रतिक्रिया