काठमाडौँमा ३ रेक्टरको भुकम्प

काठमाडौँ । काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो ।

प्रतिक्रिया