सनराइज क्यापिटलको नगद लाभांश घोषणा

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सेयरधनीहरूलाई २ सय ५ नगद लाभांश दिने घोषणा गरेको छ । सनराइज क्यापिटलको आठौँ वार्षिक साधारणसभाले आव ०७४/७५ को मुनाफाबाट सेयरधनीहरूलाई २ ससय ५ नगद लाभांश दिने घोषणा गरेको हो । उक्त नगद लाभांश घोषणा गरेको हो । सञ्चालक समितिले सिफारिस गरेबमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आव ०७४/७५ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकका प्रतिवेदन पारित गरेको छ ।

साथै, आव ०७५/७६ को लेखा परीक्षकका लागि लेखा परीक्षकमा बसौला एन्ड एसोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र सञ्चालकसहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया