पत्नीको सेक्स टेप हेरेपछि . . .

वासिंगटन । अमेरिकाको फ्लोरिडा राज्यमा एक व्यक्तिले पत्नीलाई रोइरहेका आफ्ना दुई बच्चाका सामुन्ने गोली हानी हत्या गरेका छन् ।

कुरा के भने ती व्यक्तिले आफ्नी पत्नीको एक सेक्स टेप भेट्टाएका थिए, जसमा उनकी पत्नी र उसको साथी रतिक्रीडामा मस्त देखिन्थे ।
यस क्रममा उसले आफ्नो सासू–ससुरालाई गोली हानी हत्या गरे । द सन्को रिपोर्टअनुसार ३९ वर्षीय विलियम स्टिलबेल र मोनाका ५ वर्षका दुई जुम्ल्याहा बच्चा छन् ।

जब उनले गोली हान्दै थिए, त्यस मध्येको एउटा बच्चाले रुँदै भन्दै थिए ‘होइन बुवा, होइन ‘म कसैलाई मरेको देख्न चाहन्नँ ।’ विलियमले नयाँ वर्षको उत्सवमा आफ्नो ससुरालीमा ९ एमएमको पेस्तोलले सासू–ससुरालाई गोली हानी हत्या गरे । घटनापछि प्रहरीले विलियमलाई पक्राउ गरेको छ ।

यस क्रममा प्रहरीलाई फोन गरिएको थियो, जसले स्वयम् यो आवाज सुनेको थियो । मोनाले यसक्रममा चिच्याउँदै भनेकी थिइन् ‘भाग छोराछोरी हो, भाग ।’ जबकि गोली चल्दा चल्दै दुई बच्चा र तीन कुकुर घरबाट भागिसकेका थिए । ब्राजिलको दूतावास जेरुसेलम सर्ने

प्रतिक्रिया