अग्नीपीडितलाई एलआरआईद्वारा सहयोग

काठमाडौं । कर्णाली प्रदेशको पहाडी जिल्ला कालिकोट पाताल गाउँपालिका वडा १ खाडा गाउँका आगलागी पिडितलाई एलआरआई विद्यालयले एक लाख पचास हजार रूपैयाँ बरावर सहयोग गरेको छ । विद्यालयले १ सय २० वटा ब्लाङ्केट, १२० वटा झोला ,लत्ता कपडासहित पुस्तकालयका सामग्री सहयोग गरेको हो । गत मंसिर ८ गते राती आगलागी हुदाँ जलेर नष्ट भएको १२० घर धुरी प्रभावित भएका थिए । उक्त सहयोग एक कार्यक्रमको बीच विद्यालयका संस्थापक शिवराज पन्तले सहयोग सामग्री हस्तान्तरण गरे ।

प्रतिक्रिया