बैंक अफ काडमाडौं आइएमई पे वालेटमा आबद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काडमाडौं लिमिटेडको खातामा लिंक गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काडमाडौं  ले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू उपलब्ध गराउनेछ ।

प्रतिक्रिया