सिके राउत पुर्पक्षका लागि जेल चलान

काठमाडौं । छुट्टै मधेशका मागसहित तराईमा आफ्नो गतिविधि गरिरहेका डा सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुपक्र्षका लागि थुनामा पठाइएको हो । – रातोपाटि

प्रतिक्रिया