एनआइसी एसियाको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो ।

सोही प्रस्ताव अनुसार वुधवार स्टकमा नयाँ शेयर मूल्य ३ सय ७१ रुपैयाँ हुने गरी समायोजन गरेको हो ।

उक्त बैंकको औसत आधारमूल्य भने ४ सय १८ कायम भएको नेप्सेले जनाएको छ । लभांश शेयरपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ८३ करोड पुग्नेछ ।

प्रतिक्रिया