रंग‍-विविध

तपाईको आज : राशिफल

सौर्य अनलाइन २०७५ मंसिर १३ गते ७:०८ मा प्रकाशित

 

२०७५ मंसिर १३ गते, बिहीबार

 

मेष राशिः पराक्रम बढ्ने, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

 

वृष राशिः शत्रु भय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।

 

मिथुन राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।

 

कर्कट राशिः लक्ष्मी वृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

 

सिंह राशिः मित्र लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।

 

कन्या राशिः खर्च बढ्ने, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।

 

तुला राशिः व्यापार बढ्ने, कार्य उन्नतिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।

 

वृश्चिक राशिः श्रीवृद्धि, मित्र लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

 

धनु राशिः गृह सुख, कान्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

 

मकर राशिः कार्य अवरोध, मान हानिका साथै व्ययमा वृद्धि हुनेछ ।

कुम्भ राशिः कान्ति वृद्धि, व्यापार बढ्नुका साथै खेल क्षेत्रमा रुचि रहनेछ ।

 

मीन राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।

 

उप–प्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय