२०७५ मंसिर १३ गते, बिहीबार
मेष राशिः पराक्रम बढ्ने, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
वृष राशिः शत्रु भय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ ।
मिथुन राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।
कर्कट राशिः लक्ष्मी वृद्धि, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह राशिः मित्र लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।
कन्या राशिः खर्च बढ्ने, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।
तुला राशिः व्यापार बढ्ने, कार्य उन्नतिका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।
वृश्चिक राशिः श्रीवृद्धि, मित्र लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।
धनु राशिः गृह सुख, कान्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर राशिः कार्य अवरोध, मान हानिका साथै व्ययमा वृद्धि हुनेछ ।
कुम्भ राशिः कान्ति वृद्धि, व्यापार बढ्नुका साथै खेल क्षेत्रमा रुचि रहनेछ ।
मीन राशिः मित्र लाभ, धन प्राप्तिका साथै आर्थिक उन्नति हुनेछ ।
प्रतिक्रिया