तपाईको आज: राशिफल

२०७५ मंसिर ९, आइतबार

मेष राशिः मित्र लाभ, श्रीवृद्धिका साथै कार्यमा उन्नति हुनेछ ।

 

वृष राशिः प्रिय लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

 

मिथुन राशिः मिष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

 

कर्कट राशिः आर्थिक हानि, कार्य अवरोधका साथै शत्रुभय रहनेछ ।

 

सिंह राशिः गृह सुख, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।

 

कन्या राशिः आकस्मिक लाभ, पराक्रम बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः व्यापार बढ्ने, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।

वृश्चिक राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

 

धनु राशिः श्रीवृद्धि, कार्य लाभाका साथै आर्थिक उन्नति हुनेछ ।

 

मकर राशिः मित्र लाभ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

 

कुम्भ राशिः द्रव्य लाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

 

मीन राशिः रोग बढ्ने, शत्रु भयका साथै कार्यमा अस्थिरता रहनेछ ।

 

उप–प्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया