बिष्णु माझीको बारे आमाले खुलाइन् सत्य कुरा (भिडियो सहित)

काठमाडौँ । लोकदोहोरी गायिका बिष्णु माझीलाई नचिन्ने प्राय कुनै नेपाली छैनन् । तर उनलाई प्रतक्ष्य देख्न भने पाएका छैनन् । आम दर्शक श्रोतामाँझ प्रतक्ष्य बाहिर नदेखिए पनी लोकदोहोरी गीत क्षेत्रमा लाखौँले उनलाई चिनेका छन् ।

उनलाई प्रतक्ष्य देख्न र भेटेर कुरा गर्न धेरैको चाहना अधुरै रहेको छ । बिभिन्न मिडिया, पत्रकारहरुले उनलाई खोजेर बाहिर ल्याउन कोसिस गरेपनी अझैसम्म सफल हुन सकेका छैनन् । गीत गाउनमा माहिर लोकदोहोरी गायिका माझीको आवाजले लाखौँ दर्शक श्रोताको मन छोएको छ । अवार्ड पाउने कार्यक्रम होस् या कुनै स्टेज कार्यक्रममा पनी उनि हिँडेको पत्तो छैन ।

स्याङ्गजा जिल्ला कालीगण्डकीको सेरोफेरो चापाकोटमा जन्मिएर यती चर्चामा पुगेकी गायिका आखिर कुनै मिडियामा न आउनुको साथै कुनै कार्यक्रममा नजानुको कारण के होला त ? यसै बिषयमा उनकै जन्म घर मिडिया पुगेर उनका बुवा र आमासँग प्रतक्ष्य गरिएको कुराकानी तल भिडियोमा रहेको छ । बिष्णु माझीको बारे उनकै आमाले सत्य कुरा यसरी खुलाएकी छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

प्रतिक्रिया