खोजखबर

नेकपाको बैठक स्थगित

सौर्य अनलाइन २०७५ असोज २४ गते १३:४४ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

बुधबारा बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको बताइएको छ । उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय