संविधान दिवसमा महिला अधिकारका कुरा

इटहरी । स्वदेशी लघु वित्तको सहयोगमा सरस्वती सदन उच्च माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

स्वदेशी लघु वित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले संविधानमा महिला अधिकारका विषयमा प्रशिक्षणमुलक मन्तव्यपछि सुरु भएको वक्तृत्वकला प्रतियोगितामा सो विद्यालयका छात्रछात्राको उत्साहप्रद सहभागिता थियो ।

‘हाम्रो संविधानमा महिला अधिकार’ विषयक वक्तृत्व कला प्रतियोगिता सुरु हुनुअघि विद्यालयका शिक्षक, विद्यार्थी र स्वदेशीका कर्मचारी सम्मिलित र्यालीले इटहरी वजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया