एनआइसी एसिया रेमिट योजना

काठमाडौं । ‘चाडपर्व मनाऔँ, एनआइसी एसिया रेमिटसँगै’ भन्ने नारासहित एनआइसी एसिया बैंकले दसैँ, तिहार र छठको अवसरमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोबार निःशुल्क पठाउने व्यवस्था गरेको छ ।

रेमिट रकम ग्राहकहरूले बैंकका सय ४६ शाखा कार्यालयहरू, १४ वटा एक्सटेन्सन काउन्टर, १८ वटा शाखारहित बैंकिङ इकाइ एवं ६ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रूपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया