संसदीय सुनुवाई समिति बैठक सुरू

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रका बारेमा टुंगो लगाउन संसदीय सुनवाई समितिको बैठक सुरू भएको छ ।

समितिको बैठकले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई गर्ने स्रोतले जनाएके छ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश मिश्र समेत उपिस्थत छन् ।

मिश्रका विरुद्ध ४ वटा उजुरी परेका छन् । उजुरीकर्तासँग आइतबार समितिले छलफल गरको थियो । आज मिश्रको सुनुवाईपछि समितिले अनुमोदन सम्बन्धि निर्णय गर्नेछ । संसदीय सुनुवाई समितिसँग प्रस्तावित पदाधिकारीलाई दुई तिहाई बहुमतबाट अस्वीस्कृत गर्न सक्ने अधिकार छ ।

प्रतिक्रिया