इन्टरनेट हिरोइन साक्षी


एजेन्सी । साक्षी चोपरा न कुनै फिल्म की हिरोइन हुन् न त मोडल । उनी मात्र इन्टनेट हिरोइन् हुन् । इन्टरनेटको दुनियामा रमाउन चाहने एक भारतीय युवती । आफ्ना नयाँ नयाँ बोल्ड तथा कामुक हाउभाउका फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर उनले थुप्रै फ्यान कमाएकी छन् ।

प्रतिक्रिया