राखु पिप्लेमा परेको असिना

म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु पिप्लेमा सोमबार दिउँसो परेको असिना । यहाँ पानीसँगै परेको असिनाले गहुँ लगायत तरकारी बालीमा क्षति पुगेको छ । तस्वीर, रासस

प्रतिक्रिया