यान, ज्ञानी र तारालाई स्वर्ण

काठमाडौं । अमेरिकाको डालासमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी यानकुमारी चौलागाईं, ज्ञानी चुनारा र ताराकुमार रायमाझीले स्वर्ण जितेका छन् । महिलामा यानले फेडर वेट, ज्ञानीले लाइट वेट तथा पुरुषमा ताराले फ्लाइ वेटमा स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया