खेती गर्दै जेटिए विद्यार्थी

झापाको मेचीनगर-९ लीलावस्तीमा १२ बिघा जग्गा भाडामा लिएर प्राङ्गारिक तरकारी खेती गर्दै जेटिएका विद्यार्थी । रु २२ लाख लागतमा सुरु गरिएको ‘फोइडिटा कृषि फार्म’मा झापा, सोलुखुम्बु र ताप्लेजुङका १६ जना जेटीए विद्यार्थीहरु अध्ययनरत छन् । तस्बिर, रासस

प्रतिक्रिया