कथा : प्रारब्ध

सुमित्रा न्यौपाने

बसन्ती हरेक सोमबार पशुपति वृद्धाश्रम जान्थिन् । वृद्धाश्रमका वृद्धवृद्धा उनका साथी बनेका थिए । भजन किर्तनमा सामेल हुन्थिन् । सुखदुःखका कुरा सुन्थिन् । सुनाउँथिन् । सालका राम्रा दुनाटपरी बनाउँथिन् । पशुपतिको पूजापछि वृद्धाश्रममा प्रसाद बाँड्दा उनलाई रमाइलो लाग्थ्यो ।

प्रतिक्रिया