काठमाडौं, २७ मंसिर । सुनसरीको क्षेत्र नम्बर–३ को मतगणना सकिएको छ । मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।
गच्छदारको प्रतिद्वन्द्वी एमालेकी उमेदवार भगवती चौधरी भने पराजित भएकी छिन् । आधिकारिक घोषणा भने हुन बाँकी छ ।
प्रतिक्रिया