खोजखबर

भगवती चौधरीलाई पराजित गर्दै सुनसरी–३ मा गच्छदार विजयी

सौर्य अनलाइन २०७४ मंसिर २७ गते ११:२८ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । सुनसरीको क्षेत्र नम्बर–३ को मतगणना सकिएको छ । मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।

गच्छदारको प्रतिद्वन्द्वी एमालेकी उमेदवार भगवती चौधरी भने पराजित भएकी छिन् । आधिकारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय